प्राडा निर्मलमणि अधिकारीलाई ‘गण्डकी वाङ्मय पुरस्कार’ प्रदान गरिने
deshsanchar.com
. ७ घण्टा अघि
दमौली- तनहुँको गण्डकी वाङ्मय प्रतिष्ठानले यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार–२०८२’ विशिष्ट सिद्धान्तकार एवं वरिष्ठ सञ्चारविद् प्राडा निर्मलमणि अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ।
Comment
Liked by: