आफ्नो होटलमा डोजर चलेपछि कर्ण शाक्यको प्रश्न- अधिग्रहण नगरी भत्काउन मिल्छ ?
barnanmedia.com
. ७ घण्टा अघि
पर्यटकीय नगरी पोखराको चर्चित वाटरफ्रन्ट होटलको प्रांगणमा हिजो महानगरले डोजर चलायो । यो होटल चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको हो । यो होटलको संरचनाले फेवाताल अतिक्रमण गरेको आरोप लाग्दै आएको थियो...
Comment
Liked by: