प्युठानमा भीषण आगलागी, २२ घरगोठ जले, १ सय २० भन्दा धेरै चाैपाया मरे
shilapatra.com
. ७ घण्टा अघि
प्युठानको ऐरावती गाउँपालिकामा भीषण आगलागी भएको छ । ऐरावती–१ छेडाघाटमा गएराति भएको आगलागीबाट आठवटा घर र १४ गोठ पूर्ण रूपमा जलेर नष्ट भएको वडाध्यक्ष अमर रेश्मी मगरले जानकारी दिए । वडाध्यक्ष रेश्मी म...
Comment
Liked by: