वाटरफ्रन्टमाथी डोजर चलेपछि शाक्यले भने-अधिग्रहण विनै विश्वास, सङ्घर्ष र आस्थामाथि आक्रमण गरियो
kendrabindu.com
. ७ घण्टा अघि
पोखरा। पोखराको फेवाताल किनार क्षेत्रमा रहेको वाटरफ्रन्ट होटलको प्राङ्गणमा महानगरपालिकाले डोजर चलाएपछि पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यले कडा आपत्ति जनाएका छन् । फेवाताल अतिक्रमणको आरोप लाग्दै आ...
Comment
Liked by: