कालिन्चोक हाइड्रोपावरको आईपीओ बिक्री खुला
baahrakhari.com
. ७ घण्टा अघि
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सर्वसाधारणका लागि आइतबार (चैत २२) देखि बिक्री खुला भएको छ । ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख ८४ हजार ७...
Comment
Liked by: