उद्योग वाणिज्य महासंघ कोशीको नेतृत्वका लागि राउत र रिजाल भिड्दै
lokaantar.com
. ७ घण्टा अघि
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ । आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र महासंघका केन्द्रीय सदस्य नवीन रिजाल चुनावी मैदानमा...
Comment
Liked by: