बालश्रमिकलाई पढाउन राति कक्षा चलाउने पाकिस्तानी विद्यालय
पाकिस्तानमा झन्डै दुई करोड ६० लाख बालबालिका विद्यालय नजाने अनुमान गरिएको छ। तीमध्ये धेरै श्रममा संलग्न छन्।
त्यहाँको कानुनमा पनि काम गर्न पूरा गर्नुपर्ने न्यूनतम उमेर तोकिएको छ। तर धेरै बालबालिका कलिलो उमेरमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य छन्।
फैसलाबाद सहरमा पनि धेरै बालश्रमिक छन्। ती श्रमिकलाई शिक्षाको अवसर प्रदान गर्न त्यहाँका एक व्यक्तिले विशेष किसिमको विद्यालय सञ्चालन गरेका छन्।
बालश्रमिकहरूले दिउँसो काम गर्नुपर्ने हुनाले विद्यालयमा राति मात्र पढाइ हुन्छ।
उक्त विद्यालयका संस्थापक तथा केही विद्यार्थीसँग कुरा गरेर बीबीसीको 'पीपल फिक्सिङ द वर्ल्ड'ले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि
अमेरिकामा कखरा सिक्दै नेपाली विद्यार्थी
'१५ वर्षमा छोरी पाएँ, ३० वर्षको उमेरमा छोरीसँगै एसईई...'
पाकिस्तानको चुनावमा यी महिलाले ल्याउन खोजेको परिवर्तन
‘मसँग छोरी बेच्नुबाहेक अरू विकल्प थिएन’
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: