नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
khabarhub.com
. ६ घण्टा अघि
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद अर्याललाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरेका छन् ।
Comment
Liked by: