अबुधाबी घटनामा घाइते भएका सातै नेपाली खतरामुक्त, ६ जना अस्पतालबाट डिस्चार्ज
clickmandu.com
. ६ घण्टा अघि
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा भएको एक घटनामा घाइते भएका सात नेपाली नागरिकमध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकी एक जनाको अवस्था पनि खतरामुक्त रहेको र उपचार...
Comment
Liked by: