इरानमा खसेको लडाकु विमानका अर्का पाइलटको पनि सुरक्षित उद्धार गरिएको ट्रम्पको दाबी
lokaantar.com
. ९ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा खसेको अमेरिकी एफ–१५ लडाकु विमानका दोस्रो चालकदल सदस्यलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको पुष्टि गरेका छन् । यसबीच इरानले उद्धार कार्यमा संलग्न अर्को अमे...
Comment
Liked by: