डिजेल र पेट्रोल गाडीलाई विद्युतीयमा बदल्न बाटो खुला : कानुनी व्यवस्था मिलाउने सरकारको निर्णय
ratopati.com
. ५ घण्टा अघि
काठमाडौँ । पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ। मन्त्रिपरिषद्को...
Comment
Liked by: