आगामी शैक्षिक सत्र बैशाख १५ गतेबाट सुरु हुने
nagariknews.nagariknetwork.com
. ५ घण्टा अघि
आगामी शैक्षिक सत्र बैशाख १५ गतेबाट सुरु हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र बैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेकाे हाे । Follow @nagarik_news
Comment
Liked by: