शैक्षिक सत्र वैशाख १५ बाट सुरु हुने
annapurnapost.com
. ५ घण्टा अघि
काठमाडौं : वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरू हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरू गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक...
Comment
Liked by: