एनपीएल : पोखराविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स
nepalnews.com
. ३८ मिनेट अघि
काठमाडौँ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जित...
Comment
Liked by: