प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा सभापति लामिछाने र र बालेनबिच फरक मत
barnanmedia.com
. ५ घण्टा अघि
प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहबिच राय बाझिएको छ । आइतबार बिहान मात्र उपसभा...
Comment
Liked by: