नवनिर्वाचित सभामुख अर्यालले लिए शपथ
nepalnews.com
. ५ घण्टा अघि
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिैका छन् । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएको...
Comment
Liked by: