एकैदिन नेप्से सूचक १०५ अंकले घट्यो
nepallive.com
. ५ घण्टा अघि
काठमाडौं–आइतबार सेयर बजार भारी अंकले घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । सो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ । गत बिहीबार नेप्स...
Comment
Liked by: