पोखराका मेयर भन्छन्ः गृहमन्त्रीकै जग्गा तालघरमा पर्ने रहेछ, हटाउनुस् भन्नुभयो
onlinekhabar.com
. ६ घण्टा अघि
२२ चैत, पोखरा । फेवातालको ६५ मिटर मापदण्डभित्रै गृहमन्त्री सुदन गुरुङको पनि जग्गा परेको पोखराका मेयर धनराज आचार्यले बताएका छन् । शनिबार बिहानै खपौंदीमा बनेका मापदण्डभित्रका संरचनामा डोजर लगाउनु अघि...
Comment
Liked by: