दुर्गम रोवा गाउँमा प्रहरी पोस्ट सञ्चालनमा
deshsanchar.com
. ५ घण्टा अघि
मुगु – जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं. ११ मा पर्ने दुर्गम रोवा गाउँमा अन्ततः प्रहरी पोस्ट सञ्चालनमा आएको छ। लामो समयदेखि सुरक्षा निकायको पहुँच बाहिर रहेको यस क्षेत्रका बासिन्दाले अब नजिकमै...
Comment
Liked by: