महान्यायाधिवक्तामा कँडेल नियुक्त
rajdhanidaily.com
. ५ घण्टा अघि
काठमाडौं । सरकारले अधिवक्ता डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । महान्यायाधिवक्तालाई सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ । आइतबारको मन्त्रिपरिषद्ले कँडेललाई महान्यायाधिवक्ता...
Comment
Liked by: