छुटे शंकर ग्रुपका अध्यक्ष अग्रवाल
lokaantar.com
. ४ घण्टा अघि
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । बयानको काम सकिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार अग्रवाललाई छाडेको हो । नेपालकै चर्चित व्यावसायिक घराना शंकर ग्रुपका नेतृत्वकर्ता...
Comment
Liked by: