मन नलाग्दा नलाग्दै सांसद भएँ, उपसभामुख त बन्दिनँः महावीर पुन
nepalpress.com
. ४ घण्टा अघि
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफूलाई उपसभामुख पदमा रुची नभएको बताएका छन् । मन नलाग्दा नलाग्दै सांसद बने पनि उपसभामुख भने नबन्ने उनको भनाइ छ । आज सभामुख चयनपश्चात संसदबाट बाहिरिने क्रममा ...
Comment
Liked by: