अमेरिकाका दुइओटा जहाज र दुइओटा ब्ल्याक हक हेलिकप्टर खसालेको इरानकाे दाबी
barnanmedia.com
. ४ घण्टा अघि
इरानले अमेरिकाका दुइओटा जहाज र दुइओटा ब्ल्याक हक हेलिकप्टर खसालेको दाबी गरेको छ । इरानी सेनाले अमेरिकाको दुइओटा सि‑१३० विमान र दुई वटा ब्ल्याक हक हेलिकप्टर खसालेको दाबी गरेको अलजजिराले जनाएको छ ।
...
Comment
Liked by: