एसोसिएट उपाध्यक्षमा १९ सदस्यका लागि श्रेष्ठ र पाण्डेसमूहका ३५ जनाको उम्मेदवारी दर्ता
barnanmedia.com
. ४ घण्टा अघि
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे र ज्योत्सना श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरुबीच प्यानलसहित प्रतिस्पर्धा हुने भएको हो । पाण्डे र श्रेष्ठले आ–आफ्नो समूहस...
Comment
Liked by: