सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
clickmandu.com
. ४ घण्टा अघि
काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध पाँच दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिए...
Comment
Liked by: