‘सम्पत्ति शुद्धीकरणको कारबाहीबाट सेयर लगानीकर्ता आत्तिनुपर्ने अवस्था छैन’
ratopati.com
. ४ घण्टा अघि
काठमाडौँ । पछिल्लो समय नेपालको सेयर बजारमा तीव्र गिरावट देखिएको छ । नयाँ सरकार गठनसँगै करिब तीन हजारको विन्दुमा पुगेको नेप्से परिसूचक पछिल्ला दिनमा तीन सय भन्दा धेरै केही ओरालो लागेको छ । विशेषगरी ...
Comment
Liked by: