अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
nagariknews.nagariknetwork.com
. ४ घण्टा अघि
स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आइतबारदेखि कालोपत्र गर्ने काम सुरु गरिएको छ । धुलिखेल चोकबाट एकतर्फी कालोपत्र सुरु गरिएको डिभिजन सडक कार्यालय ...
Comment
Liked by: