नवनियुक्त महान्याधिवक्ता डा नारायणदत्त कँडेलले लिए शपथ
makalukhabar.com
. ४ घण्टा अघि
काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज सर्वोच्च अदालतमा आयोजित कार्यक...
Comment
Liked by: