सामसुङको ए५७ र ए३७ फाइभजी सार्वजनिक गर्दै, प्रि–अर्डर सुरु, कति पर्छ मूल्य ?
clickmandu.com
. १३ घण्टा अघि
काठमाडौं । सामसुङ नेपालले आफ्नो नयाँ ए सिरिज-ए५७ फाइभजी र ए३७ फाइभजी-को प्रि–अर्डर खुला गरेको छ । यी डिभाइसहरुमा अझ आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर टुलहरू समावेश गरिएको छ ...
Comment
Liked by: