फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
barnanmedia.com
. ३ घण्टा अघि
कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। आइतबार अपरान्ह अचानक आएको हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ...
Comment
Liked by: