फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्याे सकुशल उद्धार
ratopati.com
. ३ घण्टा अघि
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बिच भागमा अलपत्र परेका ११ जनाको आइतबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ् ग...
Comment
Liked by: