ओली–लेखक बन्दी प्रत्यक्षीकरण रिटमा लम्बेतान बहस, पक्राउको प्रक्रियामाथि नै धेरैको प्रश्न
lokaantar.com
. ३ घण्टा अघि
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबारदेखि सुनुवाइ शुरू भएको छ । न्यायाधीशद्वय विनोद शर्मा र...
Comment
Liked by: