गुल्मीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ११ जना घाइते
shilapatra.com
. ३ घण्टा अघि
गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मिसुकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनामा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सना...
Comment
Liked by: