जारकोट पुल अलपत्रः साढे तीन वर्षअघि नै बन्नुपर्ने पुलको निर्माण २१ प्रतिशतमात्र
nagariknews.nagariknetwork.com
. ३ घण्टा अघि
कालीकोटको पचालझरना र पलाँता गाउँपालिका जोड्ने जारकोट पुल निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा पुल निर्माणको काम अधुरो अवस्थामा रहेको हो। समयमै पुल नबन्दा स्थानीयले ...
Comment
Liked by: