फेवातालमा फसेका ११ जनाको सकुशल उद्धार
nagariknews.nagariknetwork.com
. ३ घण्टा अघि
पोखरा महानगरपालिका-६ स्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण बीच तालमा फसेका ११ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। दिउँसो करिब सवा ४ बजेको समयमा मौसममा अचानक परिवर्तन भई हावाहुरी चल्...
Comment
Liked by: