फिफा विश्वकप २०२६ गुमाउने स्टार खेलाडी : कीर्तिमानी लेवान्डोवस्कीदेखि उदीयमान सिस्कोसम्म
shilapatra.com
. ३ घण्टा अघि
हरेक फुटबल खेलाडीको प्रमुख सपना हुन्छ– आफ्नो करिअरमा कम्तीमा पनि एकपटक फिफा विश्वकपमा सहभागिता जनाउने । तर, यो सपना पूरा गर्ने अवसर कमैले मात्र पाउने गरेका छन् । विश्व फुटबलमा नाम कमाएका केही खेला...
Comment
Liked by: