गुल्मीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
lokaantar.com
. ३ घण्टा अघि
गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मा बोलेरो पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा जीपमा सवार ९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।...
Comment
Liked by: