लुम्बिनीको मन्त्रिपरिषद् बैठक : सवारी साधन करको बाँडफाँट प्रस्ताव पारित
onlinekhabar.com
. ३ घण्टा अघि
२२ चैत, बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा तथा सवारी साधन कर बाँडफाँटसम्बन्धी प्रस्ताव...
Comment
Liked by: