सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री
nagariknews.nagariknetwork.com
. ३ घण्टा अघि
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको छ । आगामी शैक्षिकसत्र २०८३ का लागि प्रदेशका विभिन्न जिल्लामा ...
Comment
Liked by: