गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण
ratopati.com
. २ घण्टा अघि
अर्घाखाँची । सन्धिखर्क नगरपालिका–३ मा गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ । वडाभित्र रहेका सुनौलो हजार दिनका आमा तथा शिशुको पोषण सुधारलाई प्राथमिकता दिँदै सामग्री प्रदान गरिएको हो ।...
Comment
Liked by: