२८ अर्ब ऋणको विषय संसदमा बहस हुनुपर्छ, केही मन्त्री मिलेर ऋण लिनु गलत: हर्क साम्पाङ
lokaantar.com
. २ घण्टा अघि
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सरकारले २८ अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको विषयमा आपत्ति जनाएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै साम्पाङले...
Comment
Liked by: