रौतहटको मौलापुरमा ग्यास विस्फोट हुँदा आगलागी
annapurnapost.com
. २ घण्टा अघि
रौतहट : रौतहटको मौलापुर नगरपालिका-४ पतौरा निवासी जगदिश साहको घरमा ग्यास विस्फोट भएपछि आगलागी भएको छ। आगलागी फैलँदै गएको स्थानीयले बताएका छन्। क्षतिको विवरण आउन बाँकी छ।
Comment
Liked by: