समाजवादको विकल्प छैन : नेमकिपा अध्यक्ष बिजुक्छे
newsofnepal.com
. २ घण्टा अघि
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाजवादको विकल्प नभएको बताउनुभएको छ । पार्टीको आठौँ महाधिवेशनपछिको पार्टी केन्द्रीय समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ...
Comment
Liked by: