अब एन्ड्रोइडमा पावर बटनबाटै गुगल असिस्टेन्ट खोल्न सकिने
techpana.com
. ४ बर्ष अघि
काठमाडौं । तपाईंले ‘ओके गुगल’ अथवा ‘हे गुगल’ भनेर आफ्नो मोबाइलमा गुगल असिस्टेन्ट खोल्नुहुन्छ । तर जब तपाईं एकदमै होहल्लापूर्ण वा कोलाहलयुक्त स्थानमा हुनुहुन्छ भने त्यसले राम्रोसँग काम गर्न सक्दैन ।...
Comment

Liked by: