सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा आगलागी
onlinekhabar.com
. २ घण्टा अघि
२२ चैत, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा आगलागी भएको छ । आइतबार साँझ गाउँपालिका–६ स्थित सुङ्गुरे भन्ने ठाउँमा आगलागी भएको हो । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार, आगलागी फैलंदै गएको छ ...
Comment
Liked by: