केशव दाहालको नयाँ कृति ‘इथा’ सार्वजनिक
shilapatra.com
. २ घण्टा अघि
लेखक एवं स्तम्भकार केशव दाहालको नयाँ उपन्यास ‘इथा’ लोकार्पण गरिएको छ । भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शनिबार आयोजित विशेष समारोहमा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा शिल्पी थि...
Comment
Liked by: