सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्: सभामुख अर्याल
lokaantar.com
. २ घण्टा अघि
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता भएको बताएका छन् । सभामुख पदको कार्यभार सम्हालेपछि सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै...
Comment
Liked by: