हलेसी तुवाचुङका ९४ परिवारलाई निःशुल्क जस्तापाता
gorkhapatraonline.com
. १ घण्टा अघि
हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत २ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बि...
Comment
Liked by: