नेप्से परिसूचकमा ३९ अंकको गिरावट
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ४४ अंकले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० मा सीमित भएको छ । यो एक दशमलव ४१ प्रतिशतले गिरावट हो । ठूला कम्पनीको कारोबार म...
Comment
Liked by: