डडेल्धुराको बालुवा खाने मेला
bbc.com
. १८ दिन अघि
डडेल्धुरास्थित घटालथान सुदूरपश्चिमको एक प्रमुख धार्मिक स्थल हो। त्यहाँ प्रत्येक वर्ष वैशाख महिनाको सुरुमा लाग्ने मेलामा धामीहरूले बालुवा खाँदै पानीले निल्छन्।
घटालथान मेलाका 'मुख्य आकर्षण'का रूपमा रहेका धामीहरूले बालुवासँगै पानी खाएर आफ्नो 'शक्ति देखाउने' बताइन्छ।
तर त्यसरी बालुवा खाँदा पनि 'दैवीशक्तिका कारण' समस्या नदेखिएको धामीहरूको दाबी छ।
हेर्नुहोस् डडेल्धुराबाट प्रकाशबहादुर पार्कीले पठाएका सामग्रीमा आधारित कमल परियारले बनाएको भिडिओ।
पटक-पटक जिब्रो छेड्ने व्यक्तिका रोचक अनुभव कस्ता?
Comment
Liked by:
उस्तै समाचारहरू
नेपालगञ्जको बागेश्वरीमा ६५ वर्षीय प्रजापतिले १५औँ पटक जिब्रो छेडे
onlinekhabar.com
. १६ दिन अघि
प्रजापतिले १५ औँ पटक छेडे जिब्रो
gorkhapatraonline.com
. १७ दिन अघि
बाइसधारामा ल्हुति पुन्हि मेला यही वैशाख ११ गतेदेखि सुरु
ajakoartha.com
. १७ दिन अघि
वैशाख ११ गतेदेखि बालाजु बाइसधारा मेला
ratopati.com
. १७ दिन अघि
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
nepalwatch.com
. १७ दिन अघि
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
nepalpress.com
. १७ दिन अघि
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
ekagaj.com
. १७ दिन अघि
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
gorkhapatraonline.com
. १७ दिन अघि
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
reportersnepal.com
. १७ दिन अघि
सोमेश्वर दर्शन गर्न पुगे दुई लाख भक्तजन
hamrakura.com
. १५ दिन अघि
सोमेश्वर दर्शन गर्न पुगे दुई लाख भक्तजन
farakdhar.com
. १५ दिन अघि
दुई लाख भक्तजन गरे सोमेश्वर कालिका मन्दिर दर्शन
nepaltvonline.com
. १६ दिन अघि
चैतेदसैँ र रामनमवीमा दर्शन गर्न २ लाख भक्तजन सोमेश्वर पुगे
makalukhabar.com
. १६ दिन अघि
सोमेश्वर मन्दिरमा दुई लाख बढी भक्तजनले दर्शन गरे
nepalbahas.com
. १६ दिन अघि
बालाजुको बाइस धारा
nepalbahas.com
. १६ दिन अघि
सोमेश्वर दर्शन गर्न २ लाख भक्तजन पुगे
deshsanchar.com
. १६ दिन अघि
बागेश्वरीमा जिब्रो छेड्ने भक्तजनको लर्को
farakdhar.com
. १६ दिन अघि
बागेश्वरीमा जिब्रो छेड्ने भक्तजनको लर्को
kendrabindu.com
. १६ दिन अघि